पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु

पोखरा । गएराति ११ः३० बजेतिर भीषण वर्षासँगै घरमाथिबाट आएको पहिरोले घर पुरिँदा कास्कीको लेखनाथ नगरपालिका–४ वैद्येपानी खरानीफाँटमा एकैघरका चारजनाको मृत्यु हुनुका साथै दुईजना घाइते भएका छन् । सो ठाउँमा रहेको लक्ष्मी सुनारको घर पहिरोले पुरिँदा १४ वर्षीय छोरा निशान सुनार, नौ वर्षीया छोरी रजिना सुनार, सात वर्षीया छोरी अन्जिला सुनार र अढाई वर्षीय नाति सलमान … Continue reading पहिरोले घर पुरिँदा एकैघरका चारजनाको मृत्यु